Wed, 2018 Dec 19
00:00:00 NST
TOP STORIES »
Interview »
चलचीत्रमा वान पिस सम्म दीन सक्छु :सगुन साही
image

सगुन साही पछिल्लो समय म्युजिक भिडीयोमा चलेकी मोडल हुन् । बिषेश गरेर आधुनीक तथा लोक दोहोरीको भिडीयामा देखिने यी मोडलको कला यात्रा भर्खर भर्खर को हो । १ बर्ष अगाडी निर्मीत चलचित्र ढुवानी अभिनयबाट कलायात्राको सुरुवात गरेकी शाहिले चारदर्जन भन्दा माथीका म्युजिक भिडीयोमा कम्मर मर्काइ सकेकी छन् । म्युकि भिडीयोकबाट छिट्टै चर्चा पाइने र छिट्टै हराइने पनि धारण राख्ने शाहिको चलचित्र अभिनयमा रमाउने सोच पनि छ । चलचित्रको सफल अभिनेत्री बन्ने चाहनाकी सगुनसंग  बिकाश लामीछानेले गरेको कुराकानीको केही अंस ।


१ अचेल दिन कसरी बित्दै छ ?
म्युजिक भिडीयो लगातार अभिनय गरिरहेकी छु । यसमै ब्यस्त छु ।  अब चलचित्र अभिनय गर्ने सोच छ ।

२ भिडीयोमा कमाइ छ त ?
महिनामा म पाच छ ओटा भिडीयोमा अभिनय गर्छु । यी भिडीयोबाट पचास देखि ६०  हजार सम्मको कमाइ हुन्छ ।

३  भिडीयो अभिनयबाट सन्तुष्ट हुनुहन्छ त ?
भिडीयालाई धेरैले राम्रो भनेका छन् । काम गर्न प्रेरणा दिने गरेका छन् । खुसी छु ।

४ भिडीयो अभिनय सजिलो छ की गाह्रो ?
सुरुसुरुमा त गाह्रो लाग्थ्यो । तर अहिले धेरै भिडीयो अभिनय गरेकोले होला सजिलो लाग्छ ।

५ तपाइको बिचारमा ग्ल्यामर के हो ?
ग्ल्यामर सुन्दरता हो । यो ब्याक्तीको हेराइमा भरपर्दछ । हामी संघर्षरत क्षेत्रचाहि ग्ल्यामर क्षेत्र हो ।

६ प्रेम परेको छ कि छैन ?
छैन । किनभने अहिले सम्म मन मिल्ने केटो पाएकी छैन ।

७ कस्तो केटा चाहिएको त तपाइलाई ?
ह्याण्डसम चाहिदैन । मलाई माया गर्ने । काममा सपोट गर्ने र मेरो पेशालाई बुझ्ने चाहिन्छ ।

८ प्रेमे को हो ?
प्रेम हावा हो जस्तो लाग्छ । किन भने यो चिज देखिदैन । यो महसुस गर्ने चिज हो ।

९ सेक्सका बारेमा थाहा छ त ?
प्रकृतिक नियम । यो मानिसको जिवन अगाड िबढाउन आबस्यिक पर्छ ।

१० तपाइको कुन अंग सेक्सी छ जस्तो लाग्छ ?
आखा, सबैल मेरो आखा नसालु र सेक्सी छ भन्छन् ।

११ ग्ल्यामर कतिसम्म दिनसक्नु सक्नुहुन्छ ?
वान पिस र टु पिस सम्म दिन सक्छु

१२ केटाको कुन अगले तपाईलाई आकर्षीत गर्छ र किन ?
केटाको आखा नै मलाई धेरै मन पर्छ र आकर्षीत हुन्छु पनि।
 

१३ बिबाह अगाडी सेक्स कतीको आवश्यक छ ?
आबश्यक छैन । यो बिबाह पछाडीनै भए धेरै राम्रो हुन्छ  ।

१४  तपाई बिबाहीत कि अबिबाही त ?
अबिबाहीत छु  ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement