कार्तिक १४ बाट प्रदर्शनमा आउने फिल्म ‘एउटा साथी’ को ‘खाली खाली थियो मन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत टंक बुढाथोकी रहेको छ भने यसमा स्वर आनन्द कार्की र शुधारत्नको रहेको छ । केहि दिन अघि राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त गीत
राजधानी तथा मोफसलका पनि शहरमा हुने मल्टिप्लेक्स फिल्म हल भित्र बाहिरबाट खाद्य पदार्थ लग्न पाइन्न जसकारण दर्शक भनौ या उपभोक्ता महँगोमा खानेकुरा किन्न विवश हुन्छन । तर त्यहि खाने कुरा स्वस्थ नभए दर्शकको स्वास्थ्यमा कस्तो असर पर्ला !
यहि आउदो कार्तिक ९ मा हङकङमा 'इन्फा अवार्ड २०७०' हुने भएको छ । नेपाली फिल्मको अवार्ड अन्तराष्ट्रियकरण गर्ने उदेश्यका साथ् गर्न लागिएको ‘इन्फा अवार्ड २०७०’ को राजधानी स्थित हायात होटेलमा पत्रकार सम्मेलन गर्दै उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक गरिएको छ ।
इ
कार्तिक १४ मा प्रदर्शन हुने फिल्म 'एउटा साथी' को हल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले केहि हदसम्म फिल्मको कथालाई प्रस्ट्याउन खोजेको छ । फिल्ममा माया र मित्रताको मिश्रण रहेको निर्माण पक्षले बताउदै आएका छन् । लामो समय देखि पत्रकारको रुपमा कार्यरत
मित्रता र मायाको मिश्रण रहेको यस फिल्ममा नया पुस्ताको हालीमुहाली रहेको छ । नया पत्रिकामा कार्यरत पत्रकार लक्ष्मण सुबेदी निर्देशित यस फिल्मले दर्शकलाई हसाउदै रुवाउने र रुवाउदै हसाउने निर्माण पक्षको दावी छ । ‘नेपाली फिल्म हेर्ने दर्शकलाई यसले निराश बनाउदैन
भेटि र लफडा निर्माण गरेका निर्माता नारायण खतिवडालेको तेश्रो फिल्म ''मेरो मान्छे''को आज शुभमुहूर्त गरियो ।
चितवनको चित्रसारीमा रहेको चित्रसेन बाबा मन्दिरमा कलाकार दिपक अधिकारीले फि
मङ्सिर ५ मा प्रदर्शनमा आउने फिल्म ‘हमजाएगा’ नाम झट्ट सुन्दा हिन्दी जस्तो लाग्न सक्छ । तर यसको निर्माण पक्षले फिल्म विशुद्ध नेपाली कथावस्तुमा बनेको बताएका छन् । ‘हामीले प्रसिद्ध सवारी चालक हमजाएगाको नाम मात्र सापट
गत बर्ष प्रदर्शनमा आएको फिल्म ‘होस्टेल’ बाट निकै चर्चामा आएका नायक अनमोल केसीले मिडियालाई सधै आफु भगवान मान्ने गरेको बताएका छन् । कार्तिक २८ बाट प्रदर्शनमा आउने फिल्म ‘जेरी’ को प्रचार प्रसारमा व्यस्त अनमोलले आफु कहिले पनि मिडियासंग टाढा नरहेको समेत खुलाए
नायिका नीता ढुंगानाले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । रियल लाइफमा नीताका ब्वाइफ्रेन्ड हुन्– अमेश भण्डारी । नीताले आफ्नो आधिकारिक फेसबुक पेजमा आफू र अमेशको फोटो पोस्ट गरी ‘विथ माई लभ’ लेखेकी छिन् ।
अमेश अभिनेता, गायक तथा संगीतकार हुन् । हाल सुटिङ भइरह
मङ्सिर ११ मा हुने भनिएको ‘डि सिने अवार्ड २०७०’ अब एक हप्ता पर सर्दै अब मङ्सिर १७ मा हुने भएको छ । २५ विधामा प्रदान गर्न लागिएको अवार्डको आयोजक संस्था छायाछवी क्रियसनले आज प्रेस बिज्ञप्ति जारि गर्दै मिति सरेको जानकारी गराएको हो । अवार्डलाई भव्य तथा सभ्य रु
बिहिवार साँझ आफ्नै निवासमा आत्महत्या गरेका चर्चित म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङको शवलाई आज पशुपतिको आर्यघाटमा किराती परम्परा अनुसार मुन्धुम अन्त्यष्टि गरिएको छ । म्युजिक भिडियोमा हासिल गरेको सफलता पश्चात आलोकले नेपाली फिल्म पनि निर्देशन गरेका थिए ।
काठमाण्डौ , रङ पत्रकार लक्ष्मण सुवेदीको निर्देशन रहेको फिल्म 'एउटा साथी' लाई सञ्चारकर्मी तथा कलाकर्मीले हेरेका छन् । आज बिहान ९ बजेको शो मा राजधानीको बागबजार स्थित सिटीम्याक्स हलमा फिल्म हेरिसकेपछि निर्देशक सुवेदीले सबैबाट बधाई पाए
सुनिल मानन्धर निर्मित 'मायाजबार' बाट नेपाली फिल्मीक्षेत्रमा डेब्यु गरेका नायक गजित बिष्टलाई यतिवेला भ्याइनभ्याइ छ । तर आफ्नो लागि नभई आफ्नो ८ बर्षिय छोरा सौगात बिष्टको लागि । पछिल्लो समय यी ८ बर्षिय बालक सौगात बिष्टले फिल्म 'लभ यु बाबा' को निर्देशन गर्दै
नेपाली चलचित्र उद्योगको समृद्धिमा समर्पित रहि विगत छ बर्ष देखी आयोजना गरिदै आएको डि.सिने अवार्ड ०७१ को भब्य तयारी गरिरहेको आयोजक संस्था छायाँछविले जनाएको छ । मुलतः विशुद्ध रुपमा चलचित्र उद्योगलाई समर्पित गर्दै निश्पक्ष एवं सम्मानजनक अवार्ड प्रदान गर्दै आइ
छायाँछवि क्रियशनले आफुले आयोजना गर्दै आएको डी सिने अवार्डका अवसरमा प्रदान गरीने सम्मानहरु घोषणा गरेको छ । यसै अनुरुप वर्ष –०७१ का लागी चलचित्रकर्मी रजत सम्मान, २०४३ मा निर्माण भएको चलचित्र विश्वास बाट अभिनय यात्रा प्रारम्भ गरेर निरन्तर सयौं चलचित्रमा अभिन
डेब्यु फिल्म मायाज् बारबाटै आफूलाई सशक्त रूपमा प्रस्तुत गरेका अभिनेता गजित विष्टको लभ फरएभर र तोरीलाहुरेपछि आज शुक्रबारबाट लभ यु बाबा प्रदर्शन भएको छ । दुई क्लासमा पढ्ने ८ वर्षीय छोरा सौगात विष्टको निर्देशनमा ‘लभ यु बाबा’मा अभिनय गरेका गजितको परिवार नै फि
सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्म ‘अधकट्टी’ लाई पहिला अष्ट्रेलिया बासि नेपालीले हेर्न पाउने भएका छन् । फिल्म २०१५ को फेब्रुअरीमा सिड्नी स्थित ईभेन्ट सिनेमा हर्सभिल्लामा पहिलो पटक देखाइदै छ । फिल्मलाई लिएर अष्ट्रेलियाकि निर्मात्री अर्चना थ
आज शुक्रबारदेखि दुई नया नेपाली फिल्म प्रदर्शन भएका छन् । ‘कान्छी मट्याङ ट्याङ’ र ‘लभ यु बाबा’ । कमेडी बेसको कान्छी मट्याङ ट्याङ पुरन थापाको निर्माण र निर्देशनमा बनेको हो भने पारिवारिक कथाको लभ यु बाबा ८ वर्षीय बालक सौगात विष्टको निर्देशनमा बनेको हो ।