Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Articles »
‘प्रदेशको पिडा’ ले समेटिएको गीत बजारमा
image
नेपालीमाझ दशैँ सकिएर तिहार लाग्नै लाग्दा ‘प्रदेशको पिडा’ ले समेटिएको गीत बजारमा आएको छ।  ‘हे सुनन्’ बोलको सार्बजनिक गीतमा प्रदेश जादाँ सबैबाट छुटिनु परेर भएको एक्लोपन देखाउन खोजिएको छ।
 
राम गौतमको शब्द, संगीत र स्वर रहेको गीतलाई अस्ट्रेलियामा छायाँकन गरिएको हो। जसलाई निर्देशन सम्पादन र छायाँकन जिबन रसाइलीले गरेका छन्। भिडीयोमा राज केसी र निलम बरालको अभिनय देख्न सकिन्छ।
On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement