Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Articles »
आदित्यनारायण झा को पहिलो आधुनिक गीत सार्वजनिक
image
 
काठमाडौं– नेपाली र भारतीय गीत–संगीतको क्षेत्रमा उत्कृष्ट
ठहरिएका गायक उदितनारयण झा का छोरा आदित्यनारायण झा
को पहिलो नेपाली आधुनिक गीत फूल जस्तै सार्वजनिक भएको छ ।
यसअघि थुप्रै चलचित्रका गीत गाईसकेका आदित्यको यहि पहिलो
आधुनिक गीत रहेको गीतकार एवं निर्देशक सञ्जय बराल बताउँछन्
। यतिबेलाका चर्चित अनि व्यस्त संगीतकार शिखर सन्तोषको संगीत
रहेको उक्त गीत ।।।फूल जस्तै’ मनी शर्मा रिजालले लेखेका
हुन् । रिजालले पछिल्लो समयमा निकै राम्रा सिर्जनाहरु पस्किन
थालेपछिको अर्को उत्कृष्ट गीत बनेको संगीतकार सन्तोष
बताउँछन् ।
फूलको जस्तो वास्ना लिएर प्रमिका एक प्रेमीलाई भेट्न आउँदा
कस्तो हुन्छ होला भन्ने भाव मिसिएको उक्त गीतमा वुद्ध थापाको
टीमले क्यामेरामा साथ दिएका छन् भने राजिव समरले
कोरियोग्राफी गरेका छन् । म्युजिक भिडियो निर्देशनमा निकै
व्यस्त रहेका गीतकार एवं निर्देशक सञ्जय बरालले गीतलाई सुन्दर
ढंगले भिडियो निर्देशन गरेका छन् ।
त्यस्तै गीतको म्युजिक भिडियोमा सुन्दर नायीका एवं मोडल
केकी अधिकारी र उम्दा मोडल पुष्पल खड्काको सशक्त अभिनय
रहेको छ । जेन मिडियाले सार्वजनिक गरेको उक्त गीत दर्शक
श्रोताको रोजाईमा पर्ने र रुचाईने सिंगो युनिटको विश्वास रहेको
बताइएको छ ।
 
On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement