Sun, 2018 May 27
00:00:00 NST
TOP STORIES »
Articles »
समुद्र र वस्ती शिर्षक कविताको भिडीयो सार्वजनिक
image

गीतको म्युुजिक भिडीयो वनाउने चलन भन्दा पृथक रहेर भर्खरै कवि मञ्जुलद्घारा लिखित समुद्र र वस्ती शिर्षक कविताको भिडीयो सार्वजनिक गरिएको छ । कवि मञ्जुल जापानमा रहदा त्यांहाको परिदृष्य र मौसमलाइ निहाल्दै कविता रचना गरेका थिए । कविताको भिडीयोको सम्पुर्ण छायांकन जापानमा नै गरिएको छ ।

उक्त भिडियोलाइ थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक दिलीप श्रेष्ठले निर्देशक गरेका हुन । हाल जापानमा वस्दै आएका भिडियो निर्देशक दिलीप श्रेष्ठपनि कविताको भिडियो रिलिजको क्रममा नेपाल आएका थिए । कवितालाइ सार्थकता दिनको लागि जापानको चारै मौसममा छायांकन गरिएको निर्देशक श्रेष्ठले वताए । उक्त अवसरमा कवि मञ्जुलले कविताको भावलाइ भिडियोको माध्ययमवाट दर्शक श्रोताहरुले सजिलै वुझ्ने वताए ।

https://youtu.be/CEAikmBjNB0

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement