Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Articles »
अनमोलसंग जोडी वन्नु आगावै सन्ध्याको जोडी अभिशेकसंग
image

नायक भुवन केसीको आगामी चलचित्रमा अनमोल केसकिो जोडीको रुपमा चर्चामा आएकी ईमेज च्यानलमा कार्यरत सन्ध्या केसी र नव कलाकार अभिषेक श्रेष्ठको अभिनय रहेको नया म्युजिक भिडीयो मिडीयामा सार्वजनिक भएको छ । प्राश्ना शाक्यको स्वरमा रहेको ‘मुटु नचिरिदेउ वोलको गीतको यो म्युजिक भिडीयोलाइ सुरज श्रेष्ठले निर्देशन गरेका छन ।  भिडीयोमा अभिनय गरेका नया कलाकार अभिशेक श्रेष्ठ निर्देशक तथा संचारकर्मी सुरज श्रेष्ठका छोरा हुन ।  भिडीयोमा सन्ध्याले अभिषेक प्रति देखाएको उदार प्रेमलाइ प्रस्तुत गरिएको छ । गीतमा कृष्ण आचार्य र पवन शाक्य धनकुटेलाइपनि देखाइएको छ । सुरज श्रेष्ठको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् ।

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement